अब त अति भयो ! बाबाले भने मलाई नेपाली मन पर्दैन , श्रीमतीलाई समेत थर्काईन् ( भिडियो सहित )

SHARE:
  •  
  •  
  •  

काठमाडौं । केहि समय अघि पशुपति जनिकै भेटिएका बाबा एकाएक भाईरल भएका थिए । अघोरी बाबाको रुपले चिनिएका अघोरी बाबा बिचमा एकाएक चर्चा चुलिएका थिए । चर्चासंगै मिडियामा आएका बाबा केहि समय अगाडी बिहे भएको फोटो सहित भाइरल भएको थियो । केहि समय पछी भिडियो सहित भाइरल बहेका थिए । एक महिला सहित मिडियामा आएका बाबाले बिहे गरेको खुलासा गरेका थिए ।

सारदा पाण्डेले म बाबाको श्रीमती हु भनेर खुलेआम भने पछी फेरी अर्को चर्चा चलेको छ । बाबासँग बिहे गरेकी सारदाले आफ्नै श्रीमान,छोरी घर परित्याग गरेर बिहे गरेको खुलेको छ । काठामाण्ड बस्दै आएकी सारदा पाण्डे बाबुराम अधिकारीसंग अमेरिका पुगेकी रहेछन । पत्रिकामा आएको विज्ञापनको भरमा सम्पर्क गरेकी रहेछन सारदा पाण्डेले । एक चिनजानको महिलाले सारदाले यतिसम्म गरेकी छन् भने र मिडियामा आएकी छन् ।

हेर्नुहोस यो भिडियो

Comments

comments

सम्बन्धित शीर्षकहरु