रोडमा गाएर बुढो बुवाआमा पाल्ने रिता राई ! भ्वाइसबाट बाहिरिएपछि रोडमै पुग्ने डरले रोइन् ( भिडियो हेर्नुस )

SHARE:
  •  
  •  
  •  

काठमाडौं : फ्रेन्चाइज रियालिटि शाे द भ्वाइस अफ नेपालको नक आउट चरण चलिरहेकाे छ । सनिवार प्रसारण भएको नकआउटमा टिम आस्थाका ६ जना प्रतिस्पर्धी बाहिरिएका छन । जसमध्य सबैको मन जितेकि दृष्टिविहिन रिता राई पनि बहिरिएकि छिन ।

संखुवासभाकि रिता नकआउटबाट बाहिरिएकि हुन । नकआउटमा बाहिरिएकि रिताले सबैलाई भावुक बनाएकि थिइन । काेच राजु लामाले कार्यक्रमबाटै रितालाई आफ्नाे चेली बनाएका थिए । दाजुभाई नभएकि रिताले राजु लामालाई माइतिका रुपमा पाएकि छिन ।

ब्लाइण्ड अडिसन, ब्याटलमा सबैलाई भावुक बनाएकि रिताले नकआउटबाट बाहिरिदा पनि सबैलाई धावुक बनाएकि थिईन । नकआउटबाट बाहिरिएकि रिताले सडक मिडियामा अन्तर्वार्ता दिदै भ्वाईस अफ नेपालबाट पाएको मायाले आफुलाई अगाडि बढ्न प्रेरित गरेकाे बताएकि छन ।

नकआउटमा चार टिमका ३६ जनाले प्रतिस्पर्धा गरिरहेका छन । एक टिमबाट ३ जना मात्र अघिल्लाे चरणमा प्रवेश पाउने भएकाले नक आउटलाई निकै राेमान्चक मानिएकाे छ ।अहिलेसम्म टिम दिपबाट सञ्जय, विकास र रजनी तथा टिम आस्थाबाट आरिफ, ससिका र यान्कि लाइभ राउण्डमा पुगेका छन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु