आधा रातमा किन आइन् जेरी श्रीमानसँगै फेसबुक लाइभमा – भिडियो सहित

SHARE:
  •  
  •  
  •  

पछिल्लो समयमा धेरै जनाले रुचाइएको गायिका हुन् । बबिता बानियाँ । उनी भर्खरै मात्र शंकर क्षेत्रीसँग वैवाहिक जि’न्दगीमा बाँधिएकी छिन् ।
बै’वाहिक जि’न्दगीमा बाँधिएको एक हप्ता नवित्दै उनी वैदैशिक कार्यक्रमका लागि जान लागेकी हुन् । प्रेम दिवशको दिनमा पनि सँगै बस्न विताउन नपाए पनि उनीहरु हाँसी खुसी रहेका छन् ।

झुप्री भण्डारीकाे गीत सार्वजनिक

उनीहरु चार वर्षको प्रेम स’म्बन्ध पछि वै’वाहिक जीन्दगीमा बाँ’धिएका हुन् । लामो समयदेखि सांगितक दुनियाँमा लागेकी जेरीले २०७३ सालको गाइजात्रा पछि उनले सफलताको शिखर चढेकी हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु