आज ह्वात्तै बढ्यो बिदेशी पैसाको भाउ , बिदेशमा हुनेहरु मालामाल ! हेर्नुस आजको बिदेशी बिनिमय दर

SHARE:
  •  
  •  
  •  

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (चैत २३) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ १५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५० रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको छ । तालिकामा विस्तृतमा हेर्नुहोस्ः

Comments

comments

सम्बन्धित शीर्षकहरु