बिदेशी पैसाको भाउ ह्वात्तै बढ्यो , बिदेशमा हुनेहरु मालामाल ! हेर्नुस आजको बिनिमयदर

SHARE:
  •  
  •  
  •  

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा तोकेको थियो । उक्त दर आज (शुक्रबार वैशाख ५) गते बढेर खरिददर १२२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२३ रुपैयाँ २८ पैसा पुगेको छ ।

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३३ रुपैयाँ ५६ पैसा रहेको छ । तालिकामा विस्तृतमा हेर्नुहोस्ः

Comments

comments

सम्बन्धित शीर्षकहरु