बिदेशमा हुनेहरु मालामाल ! ह्वात्तै बढ्यो बिदेशी पैसाको भाउ , हेर्नस यस्तो छ आजको बिनिमय दर

SHARE:
  •  
  •  
  •  

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (वैशाख ७) गते अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा तोकेको छ । यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८६ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६५ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २० पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ । तालिकामा विस्तृतमा हेर्नुहोस्ः

Comments

comments

सम्बन्धित शीर्षकहरु