भारतले कब्जा गरेको भुभाग सहितको यस्तो छ नेपालको नयाँ नक्सा ( शक्दो शेयर गरौ )

SHARE:
  •  
  •  
  •  

काठमाडौं । सरकारले स्वीकृत गरेको नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको नेपालको नयाँ नक्सामा भारतद्धारा अतिक्रमित नेपालको भूमिहरु लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएका छन् ।

यसैगरी नेपालको नयाँ नक्सामा संघीयतामा गएपछि बनाइएका प्रदेश र स्थानीय तह पनि समेटिएका छन् । मन्त्रिपरिषदको बैठक पछि सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा।

युवराज खतिवडाले नयाँ नक्सामा उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटिएको जानकारी दिनुभयो । जारी नयाँ नक्सा सबै सरकारी कामकाज र अन्य सबै क्षेत्रमा तत्काल प्रयोगमा ल्याइने पनि जनाइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु