तेरिया मगरको बढ्दो जवानी, चढ्दो सुन्दरता (हेराैँ ११ तस्बिर)

SHARE:
  •  
  •  
  •  

युवापुस्ताले निकै रुचाएका डान्सर तथा मोडेल हुन्- तेरिया मगर । उनले डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जिते पछि उनको चर्चा परिचर्चा झन् चर्चाको शिखरमा पुगेको छ । उनले उपाधि जितेसँगै उनको व्यस्तता निकै बढेको छ । देश तथा विदेशका विभिन्न ठाउँहरुमा आफ्नो प्रस्तुति देखाउँदै आइरहेकी छिन् ।

उनी १४ बर्षकै उमेरमा आफ्नो नाम देश तथा बिदेशमा चिनाइ सकेकी थिइन् । उनी डान्सका साथ साथै गायन क्षेत्रमा पनि उति नै अब्बल गायिका बन्दैउमेरसँगै तेरिया झन निकै सुन्दर र राम्रो प्रस्तुति दिदै आएकी छन् । उनी १४ बर्षकै उमेरमा आफ्नो नाम देश तथा बिदेशमा चिनाइ सकेकी थिइन् । उनी डान्सका साथ साथै गायन क्षेत्रमा पनि उति नै अब्बल गायिका बन्दै गैरहेकी छिन् ।

आफ्नो गायन प्रतिभालाई बेला बेलामा टिकटकमा उनले प्रस्तुत गर्दै आइरहेकी टेरियाको पहिलो पटक “तिम्रो मायाले बाँ’धेर राख” गीतको कभर गीतमा गरेकी छिन् । उक्त गीत करोडौं दर्शकले मन पारेका छन् । हुने बिरुवाको चिल्लो पात भने झैँ तेरिया सानै देखि नेपाल तथा भारतका विभिन्न ठूला कार्यक्रममा सहभागी भइरहन थिइन् भने उनले १४ वर्षको उमेरमा ‘इण्डिया डान्सको उपाधि जित्दा थिइन् भने तेरिया अहिले १९ बर्ष पुगिसकेकी छिन् । तस्बिरमा तेरिया :

Comments

comments

सम्बन्धित शीर्षकहरु