आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

SHARE:
  • 18
  •  
  •  
    18
    Shares

काठमाण्डौ – आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर ११० रुपैयाँ २५ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २९पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १३ पैसा र बिक्रीदर २७ रुपैयाँ २८ पैसा छ ।

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९६ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९५ रुपैयाँ १० पैसा छ । nकोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु