बिदेशमा हुनेहरुको लागि खुसिको खबर , यस्तो छ आजक बिनिमय दर

SHARE:
  • 173
  •  
  •  
    173
    Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले (बैशाख ४) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ०७ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ६७ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ २५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ३८ पैसा र बिक्रिदर १४६ रुपैयाँ १७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ३० पैसा र बिक्रिदर ३६७ रुपैयाँ २७ पैसा रहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु