आज सबै देशको मूल्य बढ्यो, कुन देशको कति ? हेर्नुहोस् …

SHARE:
  •  
  •  
  •  

काठमाडौं : नेपाल राष्ट्र बैंकले (बैशाख ९) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १८ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ९० पैसा र बिक्रिदर १४४ रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ७४ पैसा रहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु