अष्ट्रेलियाबाट नायिका स्वस्तिमा खड्काको पानीमै आगो लगाउने फोटो बाहिरियो ( हेर्नुस फोटोहरु )

SHARE:
  •  
  •  
  •  

काठमाडौं : नायिका स्वस्तिमा खड्का आफ्नो समाजिक संजालमा रमाइरहेको फोटो शेयर गर्न मन पराउँछिन् । हाल उनी अष्ट्रलियाको समुन्द्रमा रम्दै गरेको तस्बिर इन्स्टाग्राम र फेसबुकमा सार्वजनिक गरेकि छिन् । उनले आफ्नो समाजिक संजालको ‘डे’ मा तस्बिर सार्वजनिक गरेकि हुन् ।

०७५ मा स्वस्तिमा खड्काले अभिनय गरेको ‘बुलबुल’, ‘जय भोले’ र ‘नाइँ नभन्नु ल ५’ रिलिज भयो । यो वर्ष उनी अभिनित सबै फिल्मको व्यापारिक रिपोर्ट औसत नै थियो तर ‘बुलबुल’मा उनले गरेको अभिनयले सर्वत्र प्रशंसा पायो ।

समीक्षकहरुले ‘बुलबुल’को अभिनयलाई स्वस्तिमाको करिअरकै उत्कृष्ट अभिनयको रुपमा विश्लेषण गरे । उनले निर्वाह गरेको टेम्पो ड्राइभरको भूमिकाले उनलाई ०७५ को अब्बल अभिनेत्रीको सूचीमा पु¥यायो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु