गलबन्दीकी सोझी र लजालु मोडल अन्जलीको यस्तो हट अवतार देखेर फ्यान अचम्मित ( फोटोहरु हेर्नुस )

SHARE:
  •  
  •  
  •  

काठमाडाै‌ । पछिल्लो समय मोडल अञ्जली अधिकारीले एक ब्रान्ड क्रिएट गरेकी छिन् उनले जुन कुरामा हात हाल्छिन् त्यो हिट साबित हुन्छ ।चाहे त्यो फिल्मको गीतमा गरिएकाे मोडलिङ होस् या त लोकगीतमा ।

उनै अञ्जली अभिनित प्रकाश सपुत र शान्तिश्री परिवारको स्वरमा रहेको गलबन्दी बोलको दोहोरी गीतले त झन् उनी सर्वत्र चासोको पात्र बन्न सफल भएकी छिन् । पछिल्लो समय अञ्जली कार्यक्रमको सिलसिलामा बहराइन पुगेकी छिन् । अञ्जलीले समुन्द्र किनारमा उभिएर खिचाएको केही तस्विर फेशबुकमा फोटो पोस्ट गरेकी छिन् । हेर्नुस फोटोहरु

    

Comments

comments

सम्बन्धित शीर्षकहरु