भारतलाई बिश्वकप जिताउन मोडल पुनम पाण्डेले गरि यस्तो घटिया हर्कत (भिडियो हेर्नुस)

SHARE:
  •  
  •  
  •  

काठमाडौं । बलिउड हिरोइन पुनम पाण्डेले अश्लिल हर्कत गरेको एक तस्बिर यति बेला सामाजिक संजालमा भाइरल भैरहेको छ । पुनमले हालै इन्स्टाग्राममा आफ्नो सेमी न्यूड भएर खिचेको तस्बिर पोस्ट गरेपछि भाइरल भएको हो ।

भारतले दक्षिण अफ्रिकाविरुद्धको खेल जितेपछि पुनमले यो पोस्ट गरेकी हुन् । उनले यो पोस्टसँगै विश्वकप २०१९ सुरु भएको क्याप्सन लेखेकी छिन् ।

पुनमले भारतले विश्वकपको पहिलो खेल जित्दा नै यतिसम्म गरेपछि भारतले विश्वकप नै जितेमा के गर्लिन् भन्ने कमेन्टमा बहसको विषय बनेको छ ।

पुनमले यसरी उपद्रो गरेको पहिलो पटक होइन । उनले २०११ मा भारतले विश्वकप जितेमा आफू कपडा खोलेर मैदानमा दौडिने घोषणा गरेकी थिइन् । तर, भारतले त्यो विश्वकप जिते पनि पुनमले कपडा भने खोलिनन् ।

एसीसी इस्टर्न रिजन प्रतियोगिताको तयारीमा नेपाली टोली

नेपाली युथ–१९क्रिकेट टोलीले एसीसी इस्टर्न रिजन प्रतियोगिताका लागि आजदेखि तयारी थालेको छ ।

युथ–१९ एसिया कप छनोटका रुपमा रहेको यो प्रतियोगिताका लागि नेपालले सिमित खेलाडीको उपस्थितिमा विशेष तयारी थालेको हो । प्रशिक्षण शिविरमा पुरानै टिमका १८ जनासहित उमेर समूहका अन्य एक दर्जनजति खेलाडी समावेश गरिएको छ ।

मलेसियामा हुने एसीसी इस्टर्न रिजन प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा चीन, म्यानमार र सिंगापुर छन् । समूह ‘बी’ मा मलेसिया, भुटान, हङकङ र थाइल्यान्ड रहेका छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपालले आगामी असार १७ गते म्यानमारविरुद्ध पहिलो खेल खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछ । एसिया कपमा एसियाबाट टेस्ट खेल्ने पाँच राष्ट्र र तीन एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु