जिग्री र पाडेले खोले भद्रगोलबाट बाहिरिनुको भित्री रहस्य ! मिडिया हबलाई दिए खरो चेतावनी ( हेर्नुस भिडियो )

SHARE:
  •  
  •  
  •  

काठमाडौ : चर्चित हास्यश्रृखला ‘भद्रगोल’ अन्ततः फुटेको छ । कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीम नयाँ टेलिश्रृखलाका ‘सक्किगोनि’मार्फत अभिनयमा आएका छन् ।

सो टिमले निर्माण गरेको नयाँ श्रृखला आउँदो असोज २ गतेदेखि नेपाल टेलिभिजनबाटै प्रसारणमा आउने भएको हो । टीमले एक साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृखलाको बारेमा जानकारी दिएको हो । अब आफूहरु सक्किगोनिमार्फत सिरियलमा आउने टीमका कलाकार मधुसुदन पाठकले जानकारी दिए ।

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहनेछ । ‘भद्रगोल’को ट्रेडमार्क मिडिया हबसँग भएकाले उनीहरु फरक नाम सहित आएका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु