टमाटरले एउटा होइन पाँच किसिमका क्यान्सरबाट रोक्छ

SHARE:
  •  
  •  
  •  

एजेन्सी : यसमा सायदै कसैले शंका गर्ला कि फलफूलले हाम्रो स्वास्थ्यलाई निकै फाइदा पुग्छ । हाम्रो राम्रो स्वास्थ्यका लागि फलफूल निकै आवश्यक हुन्छ । र, हामीले नियमित रुपमा फलफूलको सेवन गर्नु पर्ने हुन्छ ।

त्यसो त हरेक फलफूल आआफ्नो प्रकृतिअनुसार निकै फाइदाजनक पनि हुन्छ । कतिसम्म भने कुनै फलफूलले पाचन प्रक्रियालाई राम्रो गर्न सहयोग गर्छ भने कुनैले हाम्रो मुटु राम्रो राख्न वा आँखालाई तेजिलो राख्न । यस्तै एउटा सब्जी हो, टमाटर अर्थात् गोलभेँडा । तर, यसले एउटा मात्र फाइदा पुर्याउने होइन, यसले त हामीलाई पाँच विभिन्न किसिमका क्यान्सरबाट बचाउन सहयोग गर्छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ एग्रिकल्चरलाई मान्ने हो भने १०० ग्राम टमाटारमा ११० मिलिग्राम क्याल्सियम हुन्छ । अनुसन्धानकर्ताले भनेका छन् कि टमाटर धेरै खाँदा क्याल्सियम र भिटामिन हाम्रो शरिरलाई मिल्छ । अनुसन्धानकर्ताहरुले प्रोस्टेट, ओभरी, फोक्सो, पेट तथा हड्डीको क्यान्सरबाट बच्न टमाटरको सेवन फलदायी हुनसक्ने बताएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु