यी हुन एकैपटकमा ४ बच्चालाई जन्म दिएका बच्चाका माता पिता, के भन्छन् शाहीदम्पती ? (हेर्नुहोस भिडियो)

SHARE:
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा एक महिलाले एकै पटक चार बच्चा जन्माएकी छन् । बुधबार प्रसुतीका लागि आएकी २७ वर्षीया खगित्रा शाहीले एकै चार बच्चालाई जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । चार मध्ये ३ बच्चा छोरा र एक छोरी रहेकामा चारै बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शाहीको स’ल्यक्रि’या मार्फत प्रसुती गराइएको थियो । उनको आठ महिनाको ग’र्भधान पछि स’ल्यक्रि’या गरिएको उपचारमा संलग्न चिकित्सक हरुले बताएका छन् ।

यसरी च’म्ल्यहा बच्चा हुनु दु’र्लभ घ’टना भएको समेत अ*स्पतालले जनाएको छ ।आज (बुधबार) श’ल्यक्रि’यामार्फत जन्माइएको चार मध्ये एक जना शि’शुको अवस्था भने अस्थिर देखिएको प्रसुती रो’ग विशेषज्ञ चन्दा कार्की बताइन्। भनिन्, ‘यो अत्यन्तै दुर्लभ घ’टना हो। हामी यस्तो के’शमा सफल पनि भयौँ।’ हेर्नुहोस भिडियो:

 

Comments

comments

सम्बन्धित शीर्षकहरु