Browsing Category

सूचना-प्रबिधि

नेपाल टेलिकमले ल्यायो शुक्रबारदेखि लागू हुनेगरी भारी छुट योजना, मोबाइल बोक्नेका लागि छुट्टैछुट

काठमाडौं : नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुट योजना ल्याएको छ । यसैगरी कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ…
Read More...

श्रीमानले पब्जी खेल्न नदिएको भन्दै श्रीमतिले गरिन डिभोर्स

काठमाण्डौ, असार १९ । पब्जी मोबाइल खेलको बारेमा थाहा नपाउने कमै होलान् । पब्जी प्लेयर अन्नोन ब्याटलग्राउण्ड खेल अहिले निकै लोकप्रिय भैरहेको छ । पब्जीकै कारण भारतसम्म अहिलेसम्म १० भन्दा बढी घटना घटिसकेको छ । त्यसैगरी १६ जनालाई गिरफ्तार गरिएको…
Read More...

भारतमा जियो जस्तै नेपाली टेलिकम क्षेत्रमा क्रान्ति गर्दै बिनोद चौधरी , नेपालमा 4G र 5G भित्र्याउन…

काठमाडौं : चौधरी ग्रुपले चिनियाँ कम्पनी ह्वावेसँग सहकार्य गर्ने भएको छ । चौधरी ग्रुपले ‘फोर जी’ सेवाको लागि ह्वावेसँग सहकार्य गर्ने भएको हो । यसका लागि चौधरी ग्रुप र ह्वावेबीच १० करोड डलर रकमको सम्झौ पनि भईसकेको छ । अब उक्त सम्झौता भएसंगै…
Read More...

अचम्मको यौन क्लब ! उत्तेजक पार्टी गर्छन महिलाहरु, पुरुषलाई प्रवेश निषेध

एजेन्सी : इङ्ल्याण्डको राजधानी सहर लण्डनमा महिलाहरुको लागि यस्तो एउटा गोप्य ‘सेक्स क्लब’ छ जहाँ पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ । लण्डनको यस्तो गोप्य क्लबको बारेमा विभिन्न चर्चाहरु चल्ने गरेका छन् । ‘स्कर्ट क्लब’ नामको यो गोप्य क्लब…
Read More...

पब्जीको यो कस्तो क्रेज ! विवाह मण्डपमा बेहुला पब्जी खेल्न ब्यस्त

काठमाडाैं। पब्जीबारे नेपालमा पनि धेरै बहास चल्याे । सरकारले त पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय समेत गरेकाे थियाे तर सर्वोच्च सरकारकाे उक्त निर्णयलाई कार्यन्वयन नगर्न सर्वोच्चले आदेश दियाे । सरकारले पब्जी खेलले बालबालिकालाई मानसिक रुपमा असर…
Read More...

श्रीमानले पब्जी खेल्न नदिएपछि श्रीमतिले मागिन् डिभोर्स

एजेन्सी : पब्जी मोबाइल खेलको बारेमा थाहा नपाउने कमै होलान् । पब्जी (प्लेयर अन्नोन ब्याटलग्राउण्ड) खेल अहिले निकै लोकप्रिय भैरहेको छ । पब्जीकै कारण भारतसम्म अहिलेसम्म १० भन्दा बढी घटना घटिसकेको छ । त्यसैगरी १६ जनालाई गिरफ्तार गरिएको छ ।…
Read More...

डीभी चिठ्ठाको नतिजा सार्वजनीक (यसरी हेर्नुहोस् नतिजा)

काठमाडौं । अमेरिकाले गत वर्ष खोलेको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२० को डीभीको नतिजा नेपाली समयानुसार मंगलबार राति ०९:४५ बजे सार्वजनिक भएको हो । यस डीभी चिट्ठाको नतिजा यहाँ…
Read More...

अमेरिका जाने डीभी चिट्ठाको नतिजा आज (नतिजा हेर्ने तरिकासहित)

काठमाडौं । सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा डिभीको नतिजा आज सार्वजनिक हुने भएको छ । सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा…
Read More...

खुशीको खबर ! विदेश पुगेर पनि नेपाली नम्बरबाटै कल गर्न सकिने

काठमाण्डाै : नेपाल टेलिकमले प्रिपेड मोबाइलमा साेमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब नेपाल टेलिकमका जिएसएम…
Read More...

सर्वोच्च अदालतले सकारलाई भन्यो : ‘पब्जीमाथिको प्रतिबन्ध तुरुन्त हटाउ’

काठमाडौं । नेपालमा पब्जी प्रतिवन्ध कार्यान्वयनमा नआउने भएको छ । शुक्रबार सर्वाेच्च अदालतले पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेपछि पब्जी यथाशिघ्र प्रतिवन्ध नहुुने भएको हो । शुक्रबार न्यायाधीस ईश्वर…
Read More...