Browsing Category

खेलकुद

एमसीसीविरुद्ध नेपाल १ सय १३ रनले पराजित

काठमाडौं । विश्वको सर्वाधिक पुरानो क्रिकेट क्लबका रुपमा रहेको मेरिलोबन क्रिकेट क्लबसँगको टी–२० क्रिकेटमा राष्ट्रिय क्रिकेट टीम पराजित भएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसिसीले नेपाललाई ११३ रनले पराजित गर्दै सानदार…
Read More...

नेपाली महिला टोली क्रिकेट खेल्न नेपाली टोली चीनतर्फ

काठमाडौँ, २२ कात्तिक । चीनमा आयोजना हुने बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्न १९ वर्षमुनि (यु–१९) नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । चीनको सङ्घाइमा आयोजना हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय…
Read More...

नेपाल र कुबेतबिचको खेल भारतमा हुने

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट अन्तरगत नेपाल र कुवेतबीचको खेल भुटानमा पनि नहुने भएको छ । दशरथ रंगशालामा हुने भनिएको खेल मैदान अयोग्य भन्दै एएफसीले अनुमती नदिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले भुटानमा गर्ने…
Read More...

टि-१० लिगसँग मिति जुधेपछि पारस र सन्दिपले इमर्जिङ टिम्स एसिया कप नखेल्ने

काठमाडौँ :  नेपाली राष्ट्रिय टिमका अलराउन्डर पारस खड्का र लेगस्पिनर सन्दीप लामिछानेले कात्तिक २८ गतेदेखि बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन्। दुवै खेलाडीले युएईमा हुने टी–१० लिग खेल्नका लागि नेपाली राष्ट्रिय टिमको…
Read More...

मैत्रीपुर्ण फुटबल खेल्ने नेपाली टिम म्यानमार प्रस्थान

काठमाडौं : मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने नेपाली राष्ट्रिय फुटवल टोलीको विदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीहरुले आईतबार ललितपुरको सातदोबाटोस्थित एन्फा परिसरमा सो टोलीको विदाई गरेका…
Read More...

म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा, को को परे ? हेर्नुस

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले शनिबार २३ सदस्यीय खेलाडीको घोषणा गरेका हुन् । नेपालले म्यानमारसँग यही नोभेम्बर ७…
Read More...

अष्ट्रेलियामा हुने टि-२० बिश्वकप खेल्ने १६ देश पक्का , नेपाल नभएपनि यी हुन् ति देशहरु

काठमाडौं । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने अन्तिम १६ टिमको टुंगो लागेको छ । युएईमा सम्पन्न ग्लोबल छनोटबाट ओमानले सहभागिता पक्का गरे सँगै विश्वकप खेल्ने १६ टिमको टुंगो लागेको हो । ग्लोबल छनोटमा…
Read More...

सर्वाधिक देशमा खेल्ने क्रिकेटर सन्दीप लामिछानेले रसिद खानलाई जिते, बलिङमा दोस्रो

काठमाडौं । नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेट खेल्नका लागि बढी देशको भ्रमण गर्ने खेलाडी बनेका छन्। क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ को नयाँ सर्वेक्षणअनुसार सन्दीप बढी देशको भ्रमण गर्ने क्रिकेटर बनेका हुन्।…
Read More...

नेपालसँग खेल्ने २ वनडे र ३ टि-२० खेल्न एमसीसी टिम आज नेपाल आउने , यस्तो छ खेल तालिका

काठमाडौं । विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सित खेल्नका लागि आज काठमाण्डाै आइपुग्दैछ । आज बिहान १०ः१५ बजे एमसीसीको टिम काठमाण्डौ अवतरण गर्नेछ । एमसीसीले काठमाडौ र पोखरामा गरि ६ वटा म्याच खेल्ने छ । आउँदो…
Read More...

बंगलादेशका अलराउण्डर शकिब अल हसनलाई २ वर्षको प्रतिबन्ध लाग्नुको भित्री कारण यस्तो रहेछ…

काठमाडौं । बंगलादेश टेष्ट क्रिकेट टिमको कप्तान शकिब अल हसनलाई २ वर्षको प्रतिबन्ध लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भ्रष्ट्राचार विरोधी नियम उल्लघन गरेको भन्दै शकिबलाई सबै प्रकारको क्रिकेटमा एक वर्ष निलम्बनसहित २ वर्षको…
Read More...