Browsing Category

खेलकुद

काेपा अमेरिका : कतारलाई हराउँदै किङ मेसिको अर्जेन्टिना क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिना समूह ‘बी’ उपविजेता बन्दै दोस्रो चरण प्रवेश गरेको हो । अर्जेन्टिनालाई सहज जित दिलाउनको लागि लौटारो…
Read More...

बिश्वकपमा दक्षिण अफ्रिकाको लज्जाष्पद प्रदर्शन , बिश्वकपको समुह चरणबाटै बाहिरियो ( भिडियो सहित )

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानसँग पराजित भएपछि दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । लर्ड मैदानमा आइतबार राति भएको खेलमा पाकिस्तानसँग ४९ रनल पराजित भएपछि दक्षिण अफ्रिका पहिलो चरणबाटै बाहिरिएको हो । यसअघि लगातार…
Read More...

बिश्वकपमा पाकिस्तानको शानदार जित , सेमिफाईन पुग्ने संम्भावना कति ?

काठमाडौँ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दोस्रो जित हात पारेको छ। गएराती सम्पन्न खेलमा पाकिस्तान ४९ रनले विजयी भएको हो । दोस्रो जित हात पारेको पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना जिवित छ ।…
Read More...

धोनीले सुस्त ब्याटिङ गरेपछि आक्रोशित भए सचिन तेन्दुलकर

लण्डन : जारी एकदिवसीय विश्वकपमा भारत र अफगान्तिस्तानको बीचको खेलमा महेन्द्रसिंह धोनीको प्रदर्शनलाई लिएर सचिन तेन्दुलकरले आलोचना गरेका छन्। त्यसो त प्रतिस्पर्धात्मक बनेको शनिबारकाे खेलमा भारतले कमजोर मानिएको अफगानिस्तानमाथि ११ रनको…
Read More...

शानदार फर्ममा फर्कियो पाकिस्तान , दक्षिण अफ्रिकालाई दियो ३०९ रनको लक्ष्य

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले दक्षिण अफ्रीकालाई ३०९ रनको लक्ष्य दिएको छ । लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३०८ रन बनाएको हो । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध भने…
Read More...

फेरि बिराट कोहलीले देखाए यस्तो हर्कत , आईसीसीले गर्‍यो ठुलो कार्वाही

लन्डन, असार ८। भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली कारबाहीमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले उनलाई गएराती भएको खेलमा आचार संहिता तोडेको आरोपमा दोषी ठहर गरेको छ । आइसिसी क्रिकेट विश्वकपअन्तर्गत अफगानिस्तान…
Read More...

क्रिस्टियानो रोनाल्डोले यस कारण छोडेका थिए आफ्नी प्रेमिका

काठमाडौं :  विश्व प्रख्यात रोनाल्डो बेला बेला समाचार माध्यमका हट केक बन्दै आएका छन । कहिले आफ्नो खेल जादु त कहिले आफ्ना शौख तथा गर्लफेन्डका कारण । रुसकी चर्चित मोडल तथा हलिउड नायिका इरिना सेक र स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोबीचको प्रेम…
Read More...

विश्वकपमा आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै ! कसले जित्ला ??

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । दुवै टिम जित हात पार्ने लक्ष्यमा छन् । विश्वकपको सेमिफाइनल यात्रालाई झिनो आस कायमै राख्नका लागि भए…
Read More...

सामीले बनाए रेकर्ड , बिश्वकपमा ह्याट्रिक लिने दशौ तथा दोस्रो भारतिय

साउथह्याम्पटन : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध भारतले जीत हात पारेको छ । अफगानिस्तानलाई ११ रनले हराउँदै भारतले सेमिफाइनल प्रवेशको संभावना बलियो बनाएको हो । भारतले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १ बल…
Read More...

बिश्वकपकै सबैभन्दा रोमाञ्चक खेल , जित्दा जित्दै हार्यो वेस्ट इन्डिज ( भिडियो हेर्नुस् )

लन्डन, असार ८ । जारी विश्वकप क्रिकेटमा शनिबार राति नै भएको अर्को खेलमा वेष्ट इन्डिजलाई हराउँदै न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्याण्डको म्यान्चेस्टरमा गएराति भएको खेलमा न्युजिल्याण्डले वेष्ट इन्डिजलाई ५ रनले पराजित गरेको हो ।…
Read More...