ऋ’णले नि’म्त्याएको वि’नाश : जसले आत्म ह,त्या मात्र गरेनन् श्रीमतीसँगै छोरा र कु’कुरको समेत ह,त्या !

भक्तपुर। मध्यपुर थिमि नगरपालिका–९, निकोसेरामा वर्ष दिन अघि निर्माण गरेको चार कोठाको चार तले नयाँ घर घरधनी ४० वर्षीय सुदीप अधिकारीको परिवारका लागि अ’भिशाप बन्यो।सो घर बनाउँदा अधिकारी परिवारलाई कृषि विकास बैंकको २३ लाख र ससुरालीको दुई लाख गरी जम्मा २५ लाख रुपियाँ ऋ’ण भार परेको थियो ।

ऋण चुक्ताका लागि बैंक तथा ससुरालीबाट कुनै द’बाब थिएन । को’रोना महामारी भित्रिएसंँगै मुलुक ब’न्दा बन्दीमा फ’सेपछि अधिकारी द’म्पती र छोरा बीचको पारिवारिक क’लह दिन प्रतिदिन बढ्दै जाँदा ऋ’ण जोहो तथा दुःख गरी बनाइएको नयाँ घर अभि शाप बनेको तथ्य खुुल्दै गएको प्रहरीको दाबी छ । ऋ’ण तिर्न सक्ने आर्थिक विकल्प साँ’घुुरो भयो ।

प्रहरीका अनुुसार तना’वका कारण अधिकारीले ‘सेल्फो स’ नामक मु’सा मा,र्ने वि ष से’वन गरी आ’त्म ह,त्या मात्र गरेनन् श्रीमती सँगै यसै वर्ष एसइई उत्तीर्ण गरेको छोरा र कुकुरको समेत ह,त्या गरेका छन् । महा नगरीय प्रहरी अपराध महा शाखाका प्रमुख दीपक थापाले अनुसन्धानका क्रममा अधिकारीले नै श्रीमती ३६ वर्षीया सम्झाना र १५ वर्षीय छोरा सुशान्त र एउटा कुकुर ह,त्या गरेको तथ्य प्रमाण फेला परेको दाबी गरे ।

यो घटनामा नितान्त पारिवारिक क’लहबाट भएको दा’बी उनको छ । घर बनाउँदा लागेको ऋ’ण तिर्न नसक्दाको तना’वसँगै म’दिराको लत र पारिवारिक क’लहबाट वि’छिप्त भएर अधिकारीले यस्तो क’ठोर निर्णय गरेको हुन सक्ने प्रहरीको भनाइ छ। को’रोना महा मारीका कारण लामो समयसम्म ब’न्दा बन्दी लागू भयो । अधिकारीको औ’षधि पसलको जागिर पनि छुटेको थियो । अधिकारीको घरको भुइँ तलामा रहेको किराना पसलबाट बैंकको ब्या’ज तिर्न सक्ने अवस्था छैन । आजको गोरखापत्र दैनिक मा खबर छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty seven − = forty two