एकैदिन ४ हजार १०७ को-रोना संक्रमित थपिए, ३५ को मृ,त्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा को,रो,ना भाइ,रसको संक्र,मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ३५४ जनाको पीसीआर परीक्षणमा २ हजार ९७५ र ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १३४ जनामा को,रोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ जना को,रोना संक्र,मितको मृ,त्यु भएको छ ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५३५ जना को,रोना संक्र,मणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ seven = one