२२ रुपैयाँमा नै छानी-छानी गर्लफ्रेण्ड ! हेर्नुहोस

एजेन्सी । मानिसहरुले व्यापारको लागि जस्तो पनि उपाय अपनाउन सक्छन् । हरेक मानिसले आफ्नो व्यापार राम्रो होस् भन्ने चाहान्छन् र त्यसलाई राम्रो बनाउनको लागि तौरतरिका अपनाउने गर्छन् ।आज हामी तपाइलाई चीनको एक अनौठो घटना बताउदैँ छौ ।

यो घटना सुन्दा अच्चम लाग्न सक्छ तर मुलुक चीनको सत्य घटना हो ।चीनको एक सपिङ्ग मलले ग्राहकहरुलाई भाडामा ग्रर्लफ्रेण्ड उपलब्ध गराइदिन्छ । यदि तपाईँले एउटा सर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनेट समय बिताउन सकिन्छ ।२२ रुपैया अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरुसँग तपाईले मज्जाले समय बिताउन सक्नुहुन्छ ।

उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ युवाहरुको निकै भिड लाग्न थालेको छ । दक्षिणी चीको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो ।यहाँ १५ सुन्दर युवतीहरु भाडामा राखिएको छ । यस मलमा प्रवेश गर्ने बित्तिकै ग्राहकका लागि युवतीहरु लाइनमा उभिएका हुन्छन् ।

उनीहरु मध्यबाट ग्रा’हकले आफूलाई मनपरेकी यु’वतीसँग समय बिताउँन सक्छन् । उनीहरुलाई भाडामा लिएर २० मिनेट मज्जाले डेटिङ्ग गर्न सक्नुहुन्छ ।यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती युवतीलाई छुन भने पाइदैन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

2 × = fourteen