सानिमा लाइफको शेयरमुल्य ४९७ पुग्यो, ५ लाख बढी कित्ता खरिदमाग हुदाँ बिक्रीमाग शून्य !

काठमाडौं । बुधवार बजार खुलेको पौने एक घण्टामा सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४९७.४० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

मार्केट डेप्थमा कम्पनीको शेयरमा सर्वाधिक ५ लाख २० हजार ३९९ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 5