प्रचण्ड पत्नी सीता दाहाललाई मानपदवीद्वारा विभूषित गरिने !

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर नौ सय तीन जनालाई विभिन्न मानपदवी र विभूषणप्रदान गर्न लागेको छ । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकालाई मानपदवीद्वारा विभूषित लागिएको हो ।

सय पटक सरकारले सार्वजनिक गरेको मानपदवी र विभूषण तथा पदक तालिकामा पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की पत्नी सीता दाहालको नामसमेत समावेश गरिएको छ ।

सीता दाहाललाई राजनीतिक अभियन्ता भनेर चितवनको ठेगाना राखी पदक दिन लागिएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

29 − twenty seven =