गायक कुलेन्द्र बिश्वकर्मा कामी भएकै कारणले समाजमा बस्न पाएनन् (भिडियो सहित)

काठमान्डौं । लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्माको अर्को नयाँ सांगीतिक कोसेली “फुल हौ तिमी” सार्वजनिक भएको छ । यस गीतमा कुलेन्द्र बिश्वकर्मा र कमला पोखरेलको स्वर रहेको छ ।

सो गीतमा चर्चित गीतकार तथा संगीतकार कस्तुप पन्तको शब्द, संगीत रहेको छ । यस गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन, छायांकन गरेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

उक्त गीतको भिडियोमा उनै गायक तथा नायक कुलेन्द्र बिश्वकर्मा र चर्चित मोडल रञ्जिता गुरुङको जोडदार अभिनय रहेको छ । “फुल हौ तिमी” गीतको अडियो र भिडियो पक्ष राम्रो रहेको छ ।

यस गीतलाई दर्शकहरुले कत्तिको रुचाउछन् भन्ने कुरा हेर्नै बाँकी छ । “फुल हौ तिमी” गीत कुलेन्द्र बिश्वकर्माको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

5 × = forty five