मोटोपनले झनै ‘हट एण्ड सेक्सी’ देखिएकी बर्मेली सुन्दरी, (फोटो फिचर)

काठमान्डौं । पछिल्लो समय युवा भन्दा युवतीलाइ चर्चामा छाउन निकै सजिलो भएको छ। हट लुक्स् दिएकै कारण कतिपय युवतीहरु चर्चाको शिखरमा पुगेका छन् । केहि समयदेखि नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन।

वास्तवमा यी मोडल बर्मा अर्थात म्यानमारकी हुन् । उनको नाम– मे पञ्ची सो नायुङ हो । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हो ।

मोडलिङसँगै अभिनयमा समेत पोख्त कलाकार हुन् उनि । हेर्दा दुरुस्तै नेपाली लुक्समा देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । बाबुले उनको नाम परिवर्तन गर्दै मे पञ्ची मात्र राखिदिएक हुन् । उनको नाम मे पञ्चीले नै धेरै परिचित छिन् ।

मे पञ्चीको अर्थ हो मिस पेन्टर हो । उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखेका थिए । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् ।

उनि सामाजिक संजालमा समेत निकै सक्रिय छन् । उनको सामाजिक संजालमा लोभलाग्दो फ्यान फ्लाइङ पनि रहेका छन् । उनी मोडलिङसँगै अभिनयमा समेत पोख्त कलाकार हुन् ।

हेर्दा दुरुस्तै नेपाली लुक्समा देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । उनि सामाजिक संजालमा निकै सक्रिय छिन् । उनको सामाजिक संजालमा लोभलाग्दो फ्यान फ्लाइङ छन् । उनका सुन्दर लोभदायिक तस्विर जसमा युवाहरू झुम्मिएका हुन्छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fourteen + = 21