
काठमाडौं : बेलायती नौ’सेना ‘रो’यल ने’भी’ मा पहिलोपटक एक नेपाली महिला आ’वद्ध हुन् सफल भएकी छिन्। नेपालकी उषा ठकुरी बेलायती नौ’सेनामा आ’वद्ध भएको बेलायती संचारमाध्यमले जनाएका छन्। उषाको ११ महिनाको स’न्तान छ। यद्यपी उनले नौ’सेनामा आ’वद्ध हुन क’डा परिश्रम गर्दै क’ठिन प’रीक्षण पार गरिन्। उषाका अनुसार उनका बुबा र भाई गो’र्खा सै’निक हुन्। उषाले आफ्ना पिताको प्रे’रणा र हौ’सलाका कारण नौ’सेनामा आ’वद्ध भएको बताइन्।
उनका श्रीमान पनि नौ’सेनामा छन्। त्यहाँ उनी मुख्य चे’फको रुपमा काम गर्छन्। वर्षौयता बेलायतमा नेपाली गो’र्खाहरुले से’वा गर्दै आएका छन्। सन् २००९ यता नेपालका से’वानिवृत्त गो’र्खाहरुले आफ्ना परिवारलाई नै बेलायतमा लगेर बसोबास गर्ने सुविधा पाएका छन्।
Facebook Comments Box