के बेफाइदा हुन्छ राम्री युवतीसँग विवाह गर्दा ? जानीराखौं

एजेन्सी : प्रायः पुरुष सुन्दर युवतीसँग नै विवाह गर्न चाहन्छन् । गोरो वर्णकी युवतीमाथि धेरैको नजर जान्छ । घर परिवारले पनि राम्री युवतीसँग नै विवाह गराउन चाहन्छ । बाहिर हेर्दा सुन्दर देखिएकी युवतीमा सर्वगुण सम्पन्न हुनु आवश्यक ठान्दैनन ।

उनीहरुको स्वभाव, आनीबानी र गुण अवगुणको बारेमा त झन् सोच्दैनन त्यसैले पछि पछुताउनु पर्छ । युवतीको सुन्दरता मात्र देखेर विवाह गर्नु मुर्खता हो ।

आचार्य चाणक्यको सुन्दरताको बारेमा केहि फरक नजर रहेको छ । उनको अनुसार सुन्दरता मात्र देखेर कहिल्यै विवाह जस्तो महत्वपुर्ण निर्णय गर्न हुँदैन । उनले यदि कोही पुरुषले कसैको सुन्दरतालाई देखेर विवाह गर्छ भने उ भन्दा मुर्ख कोही हुँदैन भनेका छन् ।

आचार्य चाणक्यले स्त्रिको व्यवहारमा खास महत्व दिन्छन् । उनको अनुसार राम्रो सस्कार भएको महिलाले घरलाई स्वर्ग बनाइदिन्छन्, उनले पति र उसको परिवारको ख्याल राख्छिन् तर नराम्रो सस्कार भएको महिलाले घरलाई नर्क बनाउँनमा कुनै कसर बाकी राख्दैनन् ।

यो कुरा हामीले अस्वीकार गरेपनि हाम्रा बुढा पाकाले भनेको कहि न कहि सत्य छ । चाणक्यले सुन्दर युवती चलाख र धो’कवाज हुन्छन् । राम्रा युवतीको मनमा खो’ट हुन्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको सस्कारमा ध्यान दिनु पर्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = seven