प्रचण्डद्वारा बन्दसत्रमा सम्बोधन सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् ।

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बन्दसत्रमा प्रचण्डले सम्बोधन सुरु गरेका हुन् ।

बन्दसत्रमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पनि कार्यक्रम रहेको छ ।

माओवादीले बन्दसत्र सञ्चालनका लागि ७ जनाको अध्यक्षमण्डल चयन गरेको छ ।

जसमा कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी र परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + 3 =