प्रेमिकाले माग्ने बनाएपछि नाजुक अबस्थामा भेटिए प्रकाश बराइली

काठमाडौ । प्रकाश बराइली (अभिव्यक्ती)को फिल्म ‘कलियुगको प्रेम’ सार्वजनिक भएको छ । अहिलेको युवा प्रेमी प्रेमीकाहरुको कथामा आधारित रहेको छोटो फिल्म सार्वजनिक भएको हो ।

यस छोटो फिल्म ‘कलियुगको प्रेम’ मा झुटो प्रेममा फसेपछि आफ्नो करियर सँगै जिन्दगी नै बर्बाद हुन्छ भन्ने भाव व्यत्त गरिएको छ ।

फिल्मले कुन व्यक्ती कस्तो हो बुझेर मात्र संगत गर्नुपर्छ र माया भनेको दुई तर्फी हुनुपर्छ, एक तर्फी मायाले पागल बनाउँछ भन्ने सन्देश दिन खोजेको छ ।

प्रकाश बराईली ‘अभिब्यक्ति’को लेखन र निर्देशनमा निर्माण भएको फिल्ममा दिपेन्द्र प्रकाश के।सी।को छायांकन, लोकेश भाटको सम्पादन रहेको छ ।

प्रकाश बराईलीकै मुख्य भुमिका रहेको फिल्ममा शशि कला राई, राज कुमार रायमाझी, भिम कुसारी, रमेश सेञ्चुरी, अनिशा चाम्लिङ लगायतको अभिनय देख्न सकिन्छ ।

यो फिल्मलाई म्याग्देली डिजिटल एण्ड मल्टी मिडिया सेन्टरको युटुब च्यानलबाट हेर्न सकिन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 2