अन्तत बाेलिन समीक्षा अधिकारी ! लेख्छिन; ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु ‘


काठमाडौं । गायिका समिक्षा अधिकारी धेरैपछी सामाजिक संजालमा देखिएकी छिन्। लामो समयबाट सामाजिक संजालमा खासै सक्रिय नदेखिएकी समिक्षाले आफ्नो तस्विर राख्दै मनछुने स्टाटस लेखेकी छिन्। उनि आफ्नो फेसबुकमा लेख्छिन्,

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = four