काङ्ग्रेस छोडेर सयौं युवा राष्ट्रिय नागरिक पार्टीमा प्रबेश !

काठमाडौं । मंसिर ४ गते निर्वाचनको पुर्व सन्ध्यामा बिभिन्न दल परित्याग गरि राष्ट्रिय नागरिक पाटीमा प्रबेश गर्नेको लर्को लागेको छ । नागरिक पाटीको बसुन्धरा स्थित सम्पर्क कार्यलयमा हिजो शुक्रबार सयौ युवाहरु बिभिन्न दल त्यागेर नागरिक पाटी प्रबेश गरेका छन् ।

पाटी प्रबेश गर्नेहरुमा चितवन क्षेत्र नम्बर-३ नारायणपुरबाट काङ्गेस परित्याग गरि शुक बहादुर रसैली सहित दशौं जना युवाहरु राष्ट्रिय नागरिक पार्टिमा प्रवेश गरेका हुन् । पाटी प्रबेश गर्नेहरुलाई राष्ट्रिय नागरिक पाटीका महामन्त्री बिबि थापाले खादा लगाए स्वागत गरेका थिए । उक्त कार्यक्रमा पाटी प्रबेश गरेका सबैले ठुला दलले देश बनाउन नसक्ने भन्दै बैकल्पि दल रोजको बताएका छन् । साथै आउँदो निर्वाचनमा नागरिक पाटीलाई जिताउन लागि पर्ने बताएका छन् ।


स्मरण रहोस् मंसिर ४ गते हुने निर्वाचनमा राष्ट्रिय नागरिक पाटीले पनि महामन्त्री बिबि थापाको नेतृत्वमा जाने घोषणा गरिसकेका छन् । निर्वाचनकै तयारीको लागि यति बेला राष्ट्रिय नागरिक पाटीले बाग्मती प्रदेशमा ब्यापक चुनाबी अभियान संचालन गरिरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = one