जय श्री राम ! भगवान रामको दर्शन गर्दै हेर्नुस आजको राशिफल सोचेको कुरा सबै पूरा हुनेछ! कार्तिक २३ गते । आईतबार

ज्योतिषि डिपि भण्डारी : वि.सं.२०७७ साल कार्तिक २३ गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–अष्टमी, ४८ घडी ०९ पला,रातको ०१ बजेर ३६ मिनेट उप्रान्त नवमी । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २० मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १३ मिनेट । दिनमान २७ घडी १२ पला ।

मेष : अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला। आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ। व्यापार व्यावसायमा न्यून नाँफा हुने हुनाले दैनिकि क’ष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फ’स्टाएर जाने छ । माया प्रे’ममा मन मु’टावको अवस्था सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यावहार गर्नु होला काम बिग्रने हुँदा मान सम्मानमा आ’घात पुग्नेछ ।

बृष : दाजुभाई तथा छिमेकी सँगको स’म्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वाद वि’वाद तथा मु’द्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रे’ममा सामिप्यता बढ्नुको साथै पति प’त्नी विच मायाको डो’रो क’सिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचे जस्तै सफलता पाइनेछ ।

मिथुन : माया प्रे’ममा सामिप्यता बढ्ने छ भने पति पत्नी बीच मायाको डो’रो क’सिलो भएर जानेछ । साथिभाई सँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिने छ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । पुराना आर्थिक मु’द्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

कर्कट : व्यापार व्यावसाय फ’स्टाएर जाने हुनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ । वि’लाशी तथा भौतिक सम्पतीको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउन सकिनेछ। माया प्रे’मको डोरो कसिलो भएर जानेछ भने पति प’त्नी बीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिंह : आफन्त तथा परिवार कै सदस्यहरुबाट सहयोग नपाइने हुदा कामहरु थाती रहने छ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनु होला । माया प्रे’ममा अरुकै नकारात्मक टिका टिप्पणीले मन मु’टाव बढ्ने योग रहेकोछ भने पति पत्नी बीच अविश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।

कन्या : रुपैया पैसा कमाउने काममा सहभागी हुन सकिने छ । व्यावसायमा प्रसस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पै’त्रिक धन सम्पती हात लाग्ने योग रहेको छ । दाजु भाईबाट भने जस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी वढी सफलता हात पार्न सकिनेछ । आफूले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग गर्न पाउदा मन प्रफुल्लित हुनेछ ।

तुला : प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरिमा बुढुवा हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने पछी सम्म आम्दानी भईरहने व्यावसायमा लगानी गरी रोजगारीको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुने योग रहेकोछ भने अन्य साथी हरुलाई किनारा लगाउदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ ।

बृश्चिक : आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धा’र्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धा’र्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगा उन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रे’म तथा मित्रताको ब’न्धन कसिलो भएर जानेछ भने दा’म्पत्य जीवन खुसी रहनेछ ।

धनु : सानातिना घरेलु स’मस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन। व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रे’ममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मकर : व्यावसाय फ’स्टाएर जाने हुनाले मनग्गे नाँफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तु हरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रे’ममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।

कुम्भ : बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिने छ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुने छ । पुराना ऋ’ण, रोग तथा स’त्रुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु प’रास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ ।

मीन : भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आ’कस्मिक धन सम्पति प्राप्त हुनेहुदा सुख सागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका मा’या प्रे’महरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रे’म प्रस्ताव आउनेछ। बित्तिय क्षेत्रसँग सम्बन्धी पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ। आफन्त तथा सन्तानले प्रगति गरी तपार्ईँलाई सम्झनेछन। तपाईँको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × one =