कोरोना भ्याक्सिन जस्ले बनाउँछ त्यो संगै म बिस्तारमा सुत्न तयार हुने छु : लोला टेलर

एजेन्सी अहिले विश्व कोरोना भाइरसको महामारीविरुद्ध जुधिरहेको छ । विश्वका सबै देशको सरकार कोरोनालाई पराजित गर्न आफ्नो सबै शक्ति लगाइरहेको छ । यता विभिन्न देशका चर्चित व्यक्तिहरुले आफ्नो सरकारलाई कोरोनाविरुद्ध लड्न गरेको सहयोगका कारण चर्चा र प्रशंसा भइरहेको छ । अहिले एक वयस्क चलचित्र एक स्टारको पनि विश्वभर सामाजिक सञ्जालहरुमा चर्चा भइरहेको छ ।

तर, उनी चर्चामा आउनुको कारण कुनै सहयोग गरेर नभई उनको अनौंठो अफरका कारण हो । चीनको वुहान शहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ । यो भाइरसले ६० हजार जतिको ज्यान लिइसकेको छ । लाखौं संक्रमित भएका छन् ।

कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ । सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर अहिलेसम्म कसैलाई सफलता प्राप्त भएको छैन । यसैबीच एक अंग्रेजी वेभसाइटमा प्रकाशित खबरले सबैलाई चकित बनाएको छ । वेभसाइटमा पोर्न इन्डस्ट्रीकी चर्चित रसियन पो-र्न स्टार लोला टेलरले अनौठो घोषणा गरेकी छन् ।

‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओच्छ्यानमा जान तयार छु’, लोला टेलरले भनेकी छन् । उनका अनुसार यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ । सबै जना चिन्तित छन् ।

उनी आफैं पनि घर बाहिर जान पाएकी छैनन् । उनी मास्कोमा एक्लै बस्दै आएकी छन् । लोला टेलरको खास नाम ल्युबोभ बुसुयेवा हो । उनी पो-र्न इन्डस्ट्रीमा लोला टेलरको नामबाट चिनिन्छिन् । लोला रूसकी हुन् । अहिले उनी यो घोषणाको कारण चर्चामा छिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty five + = ninety one