प्रेमीले ‘आफ्नो बाटो लाग’ भनेपछि तस्बिर राखि ‘तिमी संधै खुसी रहनु’ भन्दै दिपाले छोडिन् संसार (भिडियो हेर्नुस्)

काठमाडौ । माया गरेको प्रेमिले धो का दिएपछि धादिगंमा एक युवतीले देह त्याग गरेकी छन् । केही समय देखि निकै गहिरो प्रेममा रहेकी युवतीले प्रेममा धो का पाएपछि आफ्नो जिवन त्या ग गरेकी छन् । धादिगंकी दिपा तामागंले आफ्नो हातमा प्रेमीको नाम, मोवाइलको वाल पेपरमा प्रेमीको लागि सन्देश छोडेर देह त्याग गरेकी छन् ।

उनी यति सम्म ति प्रेमीलाई माया गर्थिन की राती धेरै पटक आमा बुवालाई थाहा नदिएर सुटुक्क प्रेमीलाई भेट्न जान्थिन् । साथीसंग संगै बस्ने उनी साथीलाइै कोठाको ढोका नलगाउनु भन्दै राती १० वजे गएर विहान ३ वजे फकि

जो मनमा छ भाग्यमा पनि उही होस् चोखा माया गर्नेले यस्तो सजाय कहिल्यै भोग्नु नपरोस् उनले आफ्नो जिवनमा मेल खाने यस्तो कुरा मोवाइलमा राखेकी छन् । छोरीको निधन पछि अहिले उनको आमा छोरीको कोठा र सामान हेरेर रु ने गरेकी छन् । घटना हुनुअघि राती साढे ११ वजे सम्म उनी साथीहरुसंग बसेर टिभी हेरीरहेकी थिइन् । संगै टिभी हेरेकी साथी भन्छिन्,त्यतीबेला उसले मोवाइल हेरेर बसेकी थिई । तर उसको अनुहारमा ब्यवहारमा त्यस्तो केही अस्वभाविकता देखिएको थिएन ।

केटाले अब विवाह गरौं भनेर म्यासेजमा लेखेको पनि देखेको बताएकी छन्, तर युवतीले म त्यसरी भागेर जान्न आमाबुवालाई भन्नुपर्छ भनेर दिपाले जवाफ दिएकी थिइन् । सुरज थापा रानामगर भन्ने युवकसंग दिपाको लामो समय देखि प्रेम रहेको उनीहरुबीचको मोवाइल च्याटवाट देखिन्छ ।

उनीहरुबीच के विषयमा सम्बन्ध विग्रियो भन्ने खुलेको छैन तर उनले अब म यो संसारवाट छोडेर जान्छु भनेर म्यासेन्जरमा लेखेर छोडेकी थिइन्। परिवारले पनि यो विषयमा थाहा पाउन भनेर मोवाइलको लक खोलेर केटाको फोटो वालमा राखेर एउटा पत्र समेत छोडेर गएकी छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × one =