दिलिप रायमाझी छोरी दिब्याको सुन्दरता ( फोटो फिचर )

काठमाडौं : नेपाली चलचित्र जगतका चर्चित नायक हुन् दिलिप रायमाझी । अहिले भने उनी मियुजिक भिडियाेमा निकै ब्यस्त रहेका छन् । उनकी छोरी पनि अब जवान भएकी छिन् । उनी सामाजिक सञ्जालमापनि निक्कमै अपडेट हुन थालेकी छिन् ।

नेपालका चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु समेत आजकाल नेपाली चलचित्र क्षेत्रमा देखिन थालेको ट्रेण्डकै आधारमा उनी पनि चलचित्रमा हात हाल्दैछिन् । अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारीमा रहेका छन् ।

त्यस्तै, सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि मात खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्याले कुन फिल्म मार्फत डेब्यु गर्छिन भन्ने निक्र्यौल अलि भएको छैन ।

उनले शिवहरी पौडेलको फिल्मवाट डेब्यु गर्ने तयारी गरेको भनेर बजारमा चर्चा चलेको छ । दिलिप राइमाझी छोरीलाई आफुले नै हिडेको बाटोमा हिडाउँन भने चाहान्छन् । उनकाे चर्चा भने सामाजिक संजालमा चने निकै हुने गरेकाे छ । यतिबेला उनका पिता अभिनय तर्फ लागेका छन् । हेर्नुहाेस् उनका केहि तस्विरहरूः

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty five ÷ = five