हेर्नुहोस आजको राशिफल : शुक्रबार कुन राशि भएकाहरुलाई कति फ’लदायी ?

ज्योतिषि डिपि भण्डारी : विसं २०७७ साल मङ्सिर १९ गते । शुक्रबार । इस्वी सन् २०२० डिसेम्बर ०४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मङ्सिर कृष्ण पक्ष । तिथि–चतुर्थी, २८ घडी ०१ पला, बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त पञ्चमी । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०४ पला ।

मेष : आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । छा’ती सम्बन्धी सामान्य सम’स्या आउन सक्छ । ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अव’रोध पु¥याउन सक्छन्, ध्यान दिनु होला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फ’स्टाएर जानेछ । आत्मीय साथी तथा आफन्तसँग मन मु’टाव बढ्ने योग रहेको छ ।

वृष : दाजुभाइ तथा छिमेकीसँग सामान्य कुरामा मन मु’टाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा अव’रोधको सामना गर्नुपर्ने छ । न्यायालयबाट हुने न्या’यिक निर्णयहरु तपार्इंको पक्षमा नहुने हुनाले आज मु’द्दा मा’मिलामा सामेल नहुनुहोला । माया प्रे’ममा धो’का तथा विश्वास घा’त हुन सक्छ, ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी गर्न केही समय पर्ख र हेरको रणनीति अपनाउनु नै हितकर हुनेछ ।

मिथुन : व्यापार व्यावसायमा बढोत्तरीको योग छ भने आम्दानीका स्रोत फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिने छ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कु’टुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रे’ममा रमाउन चाहनेका लागि समय उत्तम छ भने थोरै बोलेर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।

कर्कट : राजनीति तथा समाज सेवामा सम्मानजनक स्थान पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्यहरुसँग वि’वाद बढ्ने योग रहेको छ भने आफन्तहरु टाढिनेछन। व्यापार व्यावसायमा लगानी गरेअनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रे’ममा एकअर्का बीच मन मु’टाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरूभन्दा पछि परिने अधिक सम्भावना छ ।

सिंह : लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फ’स्टाएर जानेछ। स्वास्थ्य सम्बन्धी सामान्य स’मस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग छ । अना’वश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले काम बिग्रन सक्छ । माया प्रे’ममा मन मु’टाव सिर्जना हुनेछ ।

कन्या : आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइनेछ । माया प्रे’ममा सामीप्यता बडेर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुने छ । तरल पदार्थ जस्तै हाइड्रो, पानी जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । विद्यामा तपाईंले गरेको मिहिनेत खेर जानेछैन ।

तुला : ध्यान अन्यत्रै मोडिँदा पढाइ लेखाइमा अरूभन्दा पछि परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्छन् ध्यान दिनुहोला। साथीभाइ तथा परिवारकै मानिसबाट असह योग हुनेछ । काम गर्दा ख्याल गर्नुहोला, खुट्टा ता’न्नेहरु सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनुपर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी बढाउन सकिनेछ ।

वृश्चिक : लगनशील तथा इमानदारिताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ । प्रे’म प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रे’म प्रस्ताव आउने अधिक सम्भावना छ । लामो समयदेखि रो’किएर बसेका काम बन्नेछन् भने तपाईंको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउन तथा नोकरीमा बढोत्तरीको गतिलो योग छ ।

धनु : परिवार तथा आफन्तजनसँग मन मु’टाव बढ्नेछ भने पतिपत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, अ’प्रिय घटना हुन सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी स’मस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धो’का हुनेछ ।

मकर : पारिवारिक सम्बन्ध, दा’म्पत्य जीवन तथा माया प्रे’ममा सामीप्यता बढेर जानेछ। व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाइलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

कुम्भ : न्यायिक निर्णयहरु तपाईंको पक्षमा हुनेछैनन् भने वाद वि’वाद तथा प्रतिस्पर्धामा भाग लिए हारिने सम्भावना छ । पुराना समस्या बल्झन सक्छन्, ध्यान दिनु होला । अध्ययन अध्यापनमा ध्यान नजाँदा अरूभन्दा पछि परिने छ । मामा तथा मावली पक्षसँग वि’वाद बढ्ने योग छ । व्यापारमा अरू दिनभन्दा बढी नै समय लगानी गर्नुपर्ने हुन सक्छ । सामान्य स्वास्थ्य सम्बन्धी स’मस्या आउनेछ ।

मीन : पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रे’मका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रे’म प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आक स्मिक धन सम्पत्ति हात लागी हुने योग छ । पदिय दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपार्इंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् । तपाईंको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty two − = fifty