बिना से’फ्टी हेलिकप्टरबाट नेपाली सेनाले हा’मफा’लेको भिडियो भाइरल (हेरौं उक्त भिडियो)

काठमाडौं : नेपाली सेनाले विना सेफ्टी आकासबाट हा’मफालेको भिडियो भाइरल भएको छ ।ला’इमलाइट नेपालबाट अगष्ट २४ २०१७ मा अ’पलोड भएको उक्त भिडियो यो समाचार तयार पार्दासम्म ६० लाख ३४ हजार ३९५ भन्दा बढी भ्यूज पाएको छ ।

त्यो सेनाले हेलिकप्टर बाट बिना से’फ्टी हा’मफा’लेको जसलाई तलको भिडियोमा पनि प्रष्ट देख्न सकिन्छ । यसबाट नेपाली सेना कति बहादुर छ्न भनेर प्रष्ट हुन्छ भिडियोमा प्र’तिक्रिया दिँदै एक पाठकले लेखेका छन् ।

हि’ट’ल’र’ले पनि भनेका थिए, म मेरो देशका सेनाहरु संसारका जुनसुकै सेनामा पनि ल’ड्;न सक्छ्न, तर गो’र्खालीको नाम सुन्नेबित्तिकै मेरो मु’टु थ’र्कन्छ। ” यसबाट पनि प्रष्ट हुन्छ कि नेपाली सेनाको प्र’भाव संसारमा कसरी परिरहेको छ ।१५ हजार भन्दा बढी लाइक पाएको उक्त भिडियोले ५ सय प्र’तिक्रिया पनि पाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 47 = fifty five