रचना रिमालले गीत बाटै भनिन ‘फर्कि आउ मेरो हजुर’

काठमान्डौं : गीतकार प्रमिला बस्नेतको ‘फर्कि आउ मेरो हजुर ’ गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको स्वर र विकास चौधरीको संगीत रहेको गीतको रुकम सिंह गुरुङको संगीत संयोजन रहेको छ। गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीत हरुलाई पनि दर्शकले धेरै मन पराएका थिए ।

गीतमा परदेशमा भएका आफनो प्राण प्यारो श्रीमानलाई स्वदेशमा नै फर्किनको लागी आग्रह गरिएको छ । गीतलाई दयाराम घिमिरेले छायाँकन तथा सम्पादन गरेका हुन । गीतमा मातृभुमी प्रतिको आस्था र माया लाई देखाइएको छ । भिडियो:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty four = seventy