एक दर्जन कलाकार रहेको म्युजिक भिडियो “बी बाट बियर” सार्वजनिक

काठमाडौं : विशाल एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रबी ओड ,प्रताप दाश गायिका अञ्जलि रेग्मी र स्मिता दाहालको आवाजमा गीत “बी बाट बियर” सार्वजनिक गरिएको हो । नेत्र अर्यालले शब्द रचना गरेका छन् । भिडियोमा जी बी अग्रीको निर्देशन कन्सेप्ट र डाइलग समावेश गरिएको छ ।

सिलन लम्सालले भिडियो सम्पादन गरेका हुन् । संगीत भीम बिसी ,एरेन्ज केशव बाडु, मिक्सिङ मास्टरिङ कुमार राणा मगरको रहेको छ । भिडियो दीपक गिरीले खिचेका छन् । बिजय पुन, रोशनी कार्की, अजय श्री मगर र चाहना बस्याल भिडियोमा फिचर्ड छन् । गितको अडियो भिडियो हेर्दा निकै उत्कृष्ट देखिन्छ । गितले निकै सफलता पाओस नेपाल ट्रेण्डिङको तर्फबाट धेरै धेरै शुभकामना ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = three