भर्खरै धादिङमा ठुलो दुर्घ’ टना, दुईजनाको मृ’ त्यु

काठमाडौं : धादिङको थाक्रे गाउँपालिका २ कोइरालेमा आज बिहानै भएको सवारी दुर्घ_ट नामा २ जनाको मृ_ त्यु भएको छ। एक जना गम्भीर घा_इते भएका छन् । मृ_त्यु हुनेमा संखुवासभाको चैनपुर नगरपालिका ७ हाङलुङका २५ वर्षीय किरण कार्की र बर्दियाको सानोसिल ताराताल नगरपालिका ९ का २२ वर्षीय किरण प्रताप गुरुङ रहेका छन्।

पृथ्वी लोकमार्गमा बिग्रिएर सडक छेउमा रोकिराखेको ना ६ ख ६४ ६५ नम्बरको ट्रकमा बिहान साढे ३ बजे चितवनबाट काठमाण्डौ आउदै गरेको लु २ ख २७० नम्बरको ट्रक ठोक्किएको हो। घा_इते भएका २७० नम्बरको ट्रक चालक ३७ वर्षीय राम अधिकारीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौ ल्याइएको छ। अर्का ट्रक चालक भने सामान्य घा_इते भएका छन्।

यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ चरौदीमा गएराति कन्टेनर र ग्यास बुलेट आपसमा ठोक्किँदा एक जनाको मृ_त्यु भएको छ। ना ३ ख ६७५ नम्बरको कन्टेनर र बिपरित दिशाबाट जाँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट गएराति सवा १० बजे ठोकिएका हुन्। दु_र्घट नामा गम्भीर घा_इते भएका ग्यास बुलेट चालक अन्दाजी ३० वर्षीय युवकको उपचारको क्रममा राष्ट्रीय ट्रमा सेन्टर काठमाण्डौमा राति साढे १२ बजे मृ त्यु भएको हो। कन्टेनर चालकलाई ईलाका प्रहरी कार्यालय बेनिघाटले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one + seven =