चर्चित गायक चन्द्र शर्मा र जानुका तामाङ्ग को लोकदोहोरी गीत ‘उखु गुलियो’छोटो समयमै सर्बाधिक चर्चामा

काठमाण्डौं : लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउने क्रम बढेको छ । माया प्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । र त्यस्तै रमाईला, नचाउने विभिन्न किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले अत्याधिक मन पराउछन ।

सोहि क्रममा लोकप्रिय एबम चर्चित गायक चन्द्र शर्मा र गायिका जानुका तामाङ्ग को सुमधुर स्वरमा प्रतिभाशाली कलाकार नेत्र अर्यालको शब्द सिर्जनामा सर्जक तथा गायक खेम सेंचुरिको लय संकलनमा गायिका जानुका तामाङ्गको लोक दोहोरि एल्बम उखु गुलियो सार्बजनिक भएको छ ।

भिडियो सुनिल क्षेत्रिले निर्देशन तथा कोरियोग्राफी गरेका छन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् र उक्त गीतको भिडियो सम्पादन भने बिकास ज्ञावालीले गरेका छन्। उक्त गीतमा खेम सेन्चुरी , अन्जली अधिकारि , जुना सुन्दास , करिस्मा ढकाल , गीता ढुङ्गाना , लोसिना लामिछाने को उत्क्रिष्ट अभिनय रहेको छ । उक्त लोक गीतलाई खेम सेंचुरिकों आधिकारिक युतुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ ।

गितले अझै सफलता पाओस नेपाल ट्रेण्डिङ को तर्फबाट धेरै धेरै शुभकामना ।
भिडियो हेर्नुहोला:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + one =