अच्चमै भयो ! सुनको मूल्य बढ्यो कि घट्यो ? हेर्नुहोस्

काठमाडौं :  नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । साताको शुरुको दिन आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ८ सय रहेको थियो । भने आज प्रतितोला सुनको मूल्य तोलामा एक सयले गिरावट आइ ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।

आइतवारको तुलनामा सोमवार प्रतितोला चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बृृद्धि भएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १३ सय ३५ रहेको थियो भने आज १३ सय ४० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 5