आँ,शु झा,र्दै नायिका खड्काको स्पष्टिकरण:एक रुपैयाँ पनि तलमाथि गरेको भए कार,बाही होस् (भिडियो हेर्नुहोस)

काठमान्डौं : सिन्धुपाल्चोकमा निर्माणाधिन रहेको माझी बस्तीका बारेमा अनेक टिकाटिप्पणी र आञरोप लागेपछि अभिनेत्री श्वेता खड्का पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिन टेलिभिजन अन्तरवार्तामा पुगेकी छन् ।

उनले हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिएकी छन् । माझी बस्ती ऋणमा डुञवेको र सहयोग गर्छु भनेर आश्वासन दिएकाहरुले पनि पैसा नदिएको भन्दै उनले फेसवुकमा स्टाटस लेखेपछि त्यसवारे निकै टिकाटिप्पणी भएको थियो । श्वेताले श्वेताश्री फाउण्डेशन मार्फत सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणको काम थालेकी थिइन् । – भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस्(

उनका पूर्व तथा दिवंगत पति श्रीकृष्ण श्रेष्ठको जन्मस्थान भएका कारण त्यो ठाउँ आफ्नो लागि निकै प्रिय भएकाले सामुहिक बस्ती निर्माण गर्ने घोषणा सहित काम थालेकि थिइन् । वस्ती निर्माणको ९० प्रतिशत काम पनि सकिएको छ । तर अहिले श्वेताले दोस्रो विवाह गरेपछि र विवाहमा देखिएको तामझामलाई लिएर उनको स्टाटस माथि टिप्पणी गरिएको हो । – भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस्(

उनले श्वेता श्री फाउण्डेशनको नाम पनि परिवर्तन गरेर श्वेता मात्र राखेको र वस्ती निर्माणको कामवाट समेत हात झिकेको आञरोप लगाइएको थियो । उनले विवाहमा गरेको तामझाम र माझी बस्तीमा लागेको ऋणलाई पनि जोडेर टिप्पणी गरिएको छ । उनले यि सबै आरोपको जवाफ अन्तरवार्तामा दिएकी छन् । – भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस्(

कार्यक्रम यक्ष प्रश्नमा उनले, माझी बस्ती आफ्नो नभएर माझी बस्तीको बताएकी छन् । जहिले सम्म श्वेता बाँचिरहन्छ त्यतीञ्जेल माझी बस्तीलाई ऋण मुक्त बनाउने बताएकी छन् । उनले आफ्नो मान हा नी हुनेगरी टिप्पणी आएकाले बोल्नै पर्यो भनेर अन्तरवार्ताको लागि आएको पनि बताएकी छन् । – भिडियो हेर्नुहोस:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

4 × four =