सबै अच्चमित हेर्नुहोस…चर्चित सामाजिक अ’भियान्ता शरिन ख्यु’ङ्वा तामाङले महिलासंगै गरिन् दोश्रो बिहे !

काठमाडौं : समाजसेवी , सामाजिक अ’भियान्ता महिला शरिन ख्यु’व्वा तामाङले एक जना महिलासँग नै विवाह गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग शनिबार विवाह ब’न्धनमा बा’धिएकी हुन् ।सामाजिक सञ्जालमा समाजसेवीको छबि बनाएकी शरिनले आफूजस्तै महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरु च’कित भएका छन् , भने फेसबुकमा व्यापक चर्चा, प’रिचर्चा चलिरहेको छ।

उनले लामो समयपछि आफू स’मलिंगी भएको सार्वजनिक गरेकी हुन् । शरिनसँग नि’कट रहेकी समाजसेवी जुनु पुनले शरिन र देवीले बिहे गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।शरिनको एक छोरा र एक छोरी छन् भने देवीको एक छोरी छन् ।तर, दुवै जनाको श्रीमानसँग पहिल्यै डि’भोर्स भइसकेको जुनु पुनले बताइन् ।शरिन र देवीको बिहेमा जुनु पुनलाई पनि बोलाइएको थियो ।

‘मलाई पनि बो’लाइएको थियो, म त र’क्सी ल’गेर जानुपर्ने थियो,’ जुनुले भनिन्, ‘तर स’न्चो नभएर जान सकिनँ ।’धरान माइती भएकी शरिन इजराइलमा बस्दै आएकी थिइन् । उनले बेलाबेला सामाजिक विषयमा फेसबुक लाइभमा आएर आफ्नो भनाइ राख्ने गरेकी थिइन् भने स’मस्यामा परेकाहरुलाई आर्थिक स’हयोज जु’टाउने काम समेत गर्दै आएकी थिइन् ।

जुनु पुनका अनुसार उनी एक वर्षदेखि नेपाल आएर काठमाडौंमा बस्न थालेकी हुन् । उनको छोरी जर्मनीमा छिन् भने छोरा आफूसँगै छन् । देवीकी छोरी पनि उनीसँगै छिन् ।स’मलिंगी बिहेलाई देवीकी आमा(बाबाले स’हर्ष स्वी’कार गरेका छन् । उनका आमा(बाबाले खु’सीसाथ बिहेको आ’शिर्वाद दिएको जुनु पुनको भनाइ छ । जुनुकाअनुसार उनीहरु दुवै जना अहिलेसम्म महिलाको रुपमा भू’मिका नि’र्वाह गरेर छोराछोरी, घरपरिवार समेत बनाए पनि हालमात्र दुवैले स’माजमा हि’म्मत गरेर उ’त्रिएका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− four = four