भावपुर्ण श्रद्धा,ञ्जली:यीनै हुन छुट्टीमा घर आएका २२ वर्षीय ईण्डियन आर्मी विवेक,बाइक दुर्घटनामा परि नि,धन भयो !

तनहुँ :  तनहुँ को व्यास २ मालेबगर निवासी विवेक थापा मगरको मोटरसाइकल दुर्घ,टनामा ज्या,न गएको छ । दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल रोडमै पल्टिँ दा २२ वर्षीय विवेक ज्या,न गएको हो ।

टाउकोमा चो ट ला गेका उनलाई दमौली अ,स्पताल लागिएकोमा चि,कित्सकले मृ त घोषणा गरेको बताइएको छ । बाइक पछाडि सवार २० वर्षीया रजनी गुरुङको दमौलीमा उपचार भईरहेको छ । सडक चिप्लो भएकाले मोटरसाइकल अनियन्त्रित भएर दु,र्घटना भएको आशंका गरिएको छ ।

थापा ईन्डियन आर्मी रहेको र ४४ दिनको छुट्टिमा घर आएको बताइन्छ । केही वर्ष अघि सोहि ठाउँ नजिकै २ जना ईण्डियन आर्मी युवकको पनि बाइक दु,र्घटनामा नि,धन भएको थियो ।

तस्विरः सुमन श्रेष्ठको फेसबुकबाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = one