विनयजंगको प्रेमिका पुजाको खुलासा,’विनयले मेरै अगाडी सपनाको खुट्टा मालिस गर्थे’ (भिडियो हेर्नुस्)

काठमाडौ : विनयजंग बस्नेत अहिले प्रहरी हि रा स तमा छन् । बिबिसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरका बारेमा अनर्गल कुरा गरेपछि उनी विरुद्ध उजुरी परेको हो । सपनाले विनयजंग विरुद्ध उजुरी दिएकी हुन् । विनयजंघका बारेमा सपनाका बुवा आमाले पनि केही कुरा सार्वजनिक गरेका थिए । छोरी मानेकी सपनालाई रातीमा खुट्टा मालिस गर्न लगाउने गरेको आरोप सपनाका आमाबुवाको थियो ।

तर विनयजंगको प्रेमिका भनिएकी पुजा विश्वकर्माले भने विनयजंगले नै सपनाको खुट्टा मालिस गरेको आफुले देखेको बताएकी छन् । नेपालगन्जमा आफुहरु संगै बस्दा विनयजंगले सपनालाई छोरी भन्दै उनको खुट्टा मालिस गरेको आफुले देखेको बताएकी छन् ।

आफुले छोरी मान्दै आएकी सपनाका बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ श्लि ल तस्बिर भएको भन्दै सार्वजनिक गरिदिने ध म्की दिएका थिए । उनले सपनालाई अनेक लाच्छना पनि लगाएका थिए । सपनाको साथ दिनेहरुलाई पनि सि ध्याइ दिन्छु भन्दै दिएको अन्तरवार्ता नै सार्वजनिक भए पछि सपनाले उजुरी दिएकी थिइन् ।

सपनाले बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मु द्दा मा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । ।

बस्नेतले युट्युबमा सपना रोका मगरका नां गा तस्वीर देखाइदिने भन्दै ध म्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। बस्नेत वेवारिसे शव ब्यवस्थापनको काम गर्छन । उनको संस्थामा आवद्ध भएर सपनाले पनि केही महिना संगै काम गरेकी

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× two = twenty