यिनै हुन् धादीङमा घाँस बो’केर घर जाँदै गर्दा डोजर चालकले जि’उदै पु’रेकी सरस्वती कुमाल (हेर्नुहोस भिडियो)

धादिङ : धादिङमा एक महिलालाई घा’इते बनाएपछि ए’क्स्काभेटरले पु’रेको थियो ।धादिङको त्रिपुरासुन्दरी १ सल्यानटार क्षेत्रमा सडक निर्माणको काम गरिरहेको ए’क्स्काभेटरले घाँस बो’केर जाँदै गरेकी महिलालाई ठ’क्कर दिएको थियो ।ठ’क्करबाट उनी सोही सडकको खा’ल्डोमा ख’सेकी थिइन् । त्यसपछि चालकले चारैतर्फको माटो सोही खाल्डोमा ख’साएर घा’इते भएकी सरस्वती कुमाललाई पु’रेका थिए ।

त्यस क्षेत्रमा रहेका केहीले ‘डोजरले मान्छे पु’र्‍यो’ भनेर ह’ल्ला गरेपछि चालक भीमबहादुर बूढाथोकी फ’रार भएका थिए ।खा’ल्डोमा पु’रिएकी म’हिलाको उ’द्धार गर्दा गर्दै मृ’त्यु भइसकेको थियो । वागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी मीरा चौधरीका अनुसार ती महिलाको श’व नि’कालिएको छ ।“सडक निर्माणको क्रममा च’लाइएको डोजरको ठ’क्करबाट घा’इते भएकी महिला खाल्डोमा पु’रिएको अवस्थामा फेला परेकी हुन्,” उनले भनिन् ।”

एस्क्याभेटरले ठक्करपछि कुमाल खाल्डोमा खसिन् । घाइते अवस्थाकी महिलालाई उद्दार गर्नुको साटो चालकले वरपरको माटो खनेर महिलालाई त्यही खाल्टोमा पुरेका थिए ।

काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले सो घटना देखेपछि घटना बाहिर आएको हो । ‘एक्स्काभेटरले मान्छे पुर्‍यो’ भन्दै बसका यात्रुले हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए ।

आवाज सुनेर सडक मजदुर घटनास्थल आउँदा महिलाको निधन भइसकेको थियो । तिनै मजदुरले खा ल्डो ख नेर कुमालको शव झिकेका थिए । सल्यानटारस्थित इलाका प्रहरी कार्यालयले घटनाको अनुसन्धान सुरु गरेको छ । सब–इन्स्पेक्टर भानुभक्त आचार्य शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बताए ।

घटनापछि उत्तेजित भीडले हरितारा कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको उक्त एक्स्काभेटरमा आगजनी गरेको थियो । चालकलाई तत्काल पक्राउ गरी कानुनसम्मत कारबाही हुनुपर्ने स्थानीयको माग छ । तर घटनालगत्तै फरार दाङ घर भएका चालक बुढाथोकी भने अझै पक्राउ पर्न सकेका छैनन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

10 + = twelve