छोरीको न्यायका लागि प्रहरीमा पुगेका बाबुलाई नै सिध्याइयो दुःखद

काठमाडौं : भारतको उत्तर प्रदेश राज्यबाट एक दुःखद खबर बाहिर आएको छ । त्यहाँ आफ्नी छोरीमाथि ग’रिएको दु’र्व्यवहा’रको उ’जुरी दर्ता गर्ने बुबालाई सोमबार उत्तर प्रदेशको हाथरसको नौजपुर गा’उँमा सि’ध्या’इएको हो भनिन्छ कि आरोपित गौरव शर्माले उनीहरूलाई दु’र्व्यवहार’को मु’द्दा फि’र्ता लिन दवाव दिएका थिए । मृतककी छोरीले ६ जनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।

ती मध्ये एक जना पक्राउ पनि परिसकेका छन् । पीडित परिवारको आरोप छ कि गौरव नम्बर एक ख’तरना’क व्य’क्ति हो र एसपीसँग सम्बन्ध रहेको छ ।पीडित परिवारले सबै आरोपितहरुलाई पक्राउ नगरे सम्म अ’न्तिम सं’स्कार नगर्न भनेको थियो । तर परिवारको कुरामा प्रहरी सहमत भएपछि अन्तिम संस्कार गरिएको छ । बुबाको अर्थीलाई छो’रीले पनि बाँ’ध दिए’को दैनिक भा’स्करले जानकारी दिएको छ

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

90 ÷ = fifteen